बिपत्ति मा अवसर खोजने गगन ले महेश बस्नेत सँग नैतिकता को पाठ सिकेर पार्टी जोगाउनु हो

काँग्रेस छोडेर नयाँ अनुहारहरू सँग गठबन्धन गर्ने गगन थापा को चर्चा । भदौ २३ र २४ को परस्थितिले देशमा राजनैतिक उथलपुथल मचाएको बेला नयाँ पुस्ता र पुराना पुस्ता बिच परिवर्तन र सत्ता हस्तान्तरण को माहाौल मा धुर्विकरन बढेको छ। ने काँग्रेस का नेता शेरबहादुर देउबा दम्पति माथि भएको अकल्पनिय र अशोभनिय आक्रमण ले पार्टिका का नेताहरू तथा समर्थकहरू सार्है दु...

पुराना दललाई गाली गर्दै नेता बनेका नयाँ अनुहार पनि दल दर्ता गरि दलहरूको दलदलमा पस्दै

हिजो सम्म पुराना दलहरूले एजेन्डा फरक लक्ष्य एउटै भएको सम्पुर्ण जनताले देखे। लोकतान्त्रिक पार्टी र कम्युनिस्ट पार्टी को नाममा एक आपसमा नेपाली जनता भिडे पनि सरकारमा दुवै विचारका नेताहरूको गठजोडको लडाई चलिरहे भने जनताको छोराछोरीको भविष्य खरानी बनिरहे।  माऔवादी को नाममा १७००० नेपाली जनता एक आपसमा लडेर मारिए परिणाम नेता, नेताका छोरी, ज्वाई, र...

क्षेत्र नं ५ मा फोहोर थुपार्ने दुरगन्ध फैलाउने विभेदपूर्ण निर्णय हो : जननायक सलीम अन्सारी

विराटनगरमा दैनिक उत्पादन हुने एकसय मेट्रिकटन फोहोर विराटनगर–६ को ब्रम्हपुरामा डम्पिङ गर्दै आएको २० वर्षपछि स्थान परिवर्तन गरिएको छ । अब दैनिक तीन कम्पनीले सहरका घरबाट संकलन गर्ने फोहोर विराटनगर–१६ दरैयास्थित महानगरपालिकाले खरिद गरेको एघार बिघा क्षेत्रफल जग्गामा थुपारिनेछ । तर, यहाँ तत्काल अस्थायी रुपमा फोहोर मंगलबारदेखि लैजान थालिएक...

जननायक सलीम अन्सारी काम गरेको गरै। अरू नेताहरू हेरेको हरै ।

मोरँग को क्षेत्र नं ५ को जनता माझ अहिले समाजसेवी यूवा नेता सलीम अन्सारी निकै चर्चामा देखिएका छन। लगातार दुई दशक देखि अन्सारी जनताको हक अधिकार को लागि सँघर्षत छन। मधेस विद्रोह को नाईके रहेका सलिम अन्सारी लाई मधेस आन्दोलन को हिरो भनेर चिनिन्छन। पछि अन्सारी ले बलिउड लेबल को फिल्महरू बनाएर कलाकारको रूपमा पनि सफल बनेका थिए। कोरोना महामारी को अवधिम...

समाचार सबै
अन्तर्वार्ता सबै