मध्यरात मा मेयर बालेन्द्र साहले आफनो फेसबुक टाईमलाईन बाट एकदमै असमाजिक भद्दा टिप्पणी गरेका छन।
उनको पोष्टमा भारत अमेरिका चाईना लगायत काँग्रेस एमाले माऔवादी रास्वपा लगायत राजनैतिक पार्टी लाई समेत अश्लिल शब्द प्रयोग गरि गालिग्लौज गेको पोष्ट अहिले भाईरल बनेको छ।
चौतर्फी आलोचना बढेको डरले बालेन ले त्यो पोष्ट डिलिट गरेको फेसबुक बाट समाचार आईरहेको छ।
बालेन माथि साईबर अपराध मुद्दा को तयारी भईरहेको रास्वपा का मोरँग का नेता प्रमोद मन्डल ले आफनो फेसबुक स्टाटसमा लेखे का छन।।
लोकतन्त्र को धज्जी उडाउने गाँजा को तालमा लठ्ठिएर बालेन साह ले आफनो मुड अनुसार स्टाटस लेख्ने र जे पाइ त्यही लेख्ने लज्जास्पद क्रियाकलाप को कडा कार्वाही को माग समाजिक सन्जाल भरी भाईरल भएको छ।