काङ्ग्रेस महामन्त्री गगन थापाद्वारा आजको केन्द्रिय समिति बैठक बहिस्कार!!
काङ्ग्रेस महामन्त्री गगन थापाद्वारा आजको केन्द्रिय समिति बैठक बहिस्कार काठमाडौ ।
नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले आजको केन्द्रिय समितिको बैठक बहिष्कार गरेका छ्न ।
जुन भाषा प्रयोग गर्नुस अनुपस्थित वा बहिष्कार यो घटना गम्भीर छ एक नेताले प्रतिक्रिया दिएका छन ।
यधपी आज महामन्त्री थापाले बैठकमा प्रस्तुत हुने एजेन्डा पेस गर्नुपर्ने थियो ।