मोरँग को रँगेली निवासी समाजिक अभियनतालाई आज प्रहरीले नियन्त्रण मा लिएको जानकारी प्राप्त भएको छ।
बिगत लामो समय देखि भ्रष्टाचार र अनियमितता को विरूद्ध लड्दै आएका यूवा अभियन्ता गणेश सहनी का समर्थकहरू ले आफनो फेसबुक पोष्टबाट सार्वजनिक गरेका छन। उनीहरू को पोष्टमा रँगेली प्रमुखको दवाबमा प्रहरीले पक्राऊ गरेको आरोप रहेको छ।
स्रोतका अनुसार गणेस सहनी ले बगडिया को काम कर्तव्य प्रष्ट नरहेको विषयमा पटक पटक विरोध जताउँदृ आएका थिए।
सहनी का एक समर्थकले आज गणेस लाई पक्राऊ गर्न लगाएर बगाडियाले आफ्नो शक्ति को दुरोपयोग गरेको दिव्यास्त्र सँवाददाता लाई गुनासो गरेका छन।।