धनपालथान वडा नं ६ उखु बारीमा नवजात शिशु बेवारिसे अवस्थामा पाइएको छ।
स्थानियहरूको पहलमा वडा अध्यक्ष रोजित मिया ले बेवारिसे अवस्थामा भेटिएको ६ महिनाको बच्ची लाई उद्दार गरेका छन।
रोजित मिया ले आफनो फेसबुक पोस्ट मार्फत सो जानकारी गराएका छन।।
रोजित मियाँ को राम्रो कार्य र कुलश स्वभाव ले उनी दुई पटक वडा अध्यक्ष मा निर्वाचित भएका छन।