मेयर जीबछ गच्छदार किन छन चर्चा मा। बुद्धिजीवीहरू के भन्छन।

1k Shares

किसान को पक्षमा मेयर जिबछ गच्छदार। धनपालथान गा पा का अध्यक्ष जिबछ गच्छदार अहिले निकै चर्चा मा रहेका छन।

राज्य बाट थोरै बजेट पाए पनि मेयर गच्छदार ले उल्लेखनीय काम गरेको धनपालवासी बताउँछन।

आफनो कार्यकालमा धनपालथान मा पर्ने लगभग सडक कालोपत्र गरेर जनतालाई आवतजावत को कठिनाई मुक्त गर्न सफल भएका छन। बजेट को अभाव खेपेर पनि विकासको कार्यमा सक्दो प्रयासरत जनप्रतिनिधि को रूपमा जनताको मन जित्न सफल बनेका छन।

विकास को आधार मानिने बाटोघाटो सडक निर्माण जस्ता आधारभुत कार्य गर्न सक्नु नै उनको ठूलो उपहार जनताले पाएको स्थानिय बुद्धिजीवीहरू बताउँछन।।

inbound1270133427450226440.jpg

यूवा भएर पनि जोशिलो मन भएका जुझारू विवादरहित जनप्रतिनिधि बनेका छन।

inbound806417871458671888.jpg

अहिले किसानहरू राज्यबाट नै अपहेलित रहेको मा मेयर जिबछ गच्छदार ले लगातार को पहल मा किसान को लागि अति आवश्यक खाद्य डिएपी यूरिया उपलब्ध गराउन पनि सफल भएर एउटा अलग उदाहरण बनेका छन।।

जति राम्रो कार्य गरे पनि मन नपराउने ले विरोध गर्लान तर इमानदार जनताहरू द्वारा उनले गरेको विकासको कार्यहरू अहिले ब्यापक चर्चामा रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार