ईसरत परविन ले महिला तथा बालबालिका को लागि नगर कानुन बनाउने

244 Shares

inbound1342819752356335252.jpgराजबिराज। का.वा.मेयर इसरत प्रविण ले महिला तथा बालबालिका को नगर कानुन बनाउने राजविराज नगरपालिका कार्यालय को आयोजना मा तथा महिला कानुन र विकास मंचको सहयोग एवं विदेह फाउन्डेसन को समन्वय मा राजविराज नगरपालिका का कार्यपालिका एवं सरोकारवाला बिच एक दिवसीय महिला तथा बालबालिका विरुद्ध हुने हिंसा रोकथामका लागि स्थानीय स्तरमा नीतिगत पहल राजविराज नगरपालिका सभाहलमा का.वा.मेयर इसरत प्रविण को अध्यक्षता भयो भने संविधान सभा सदस्य रंजु झा को प्रमुख अतिथि उक्त कार्यक्रम गरिएको थियो। inbound1342819752356335252.jpgउक्त कार्यक्रममा वडा नं.३ का वडा अध्यक्ष अनिल दास,वडा नं.४ का वडा अध्यक्ष दिनेश कशेरा,वडा नं.१० का वडा अध्यक्ष गंगाराम खंग,वडा नं.११ का वडा अध्यक्ष उदित नारायण यादव,वडा नं.१२ का वडा अध्यक्ष रामचन्द्र यादव, वडा नं.१५ का वडा अध्यक्ष ओम नारायण शाह, राजविराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरि किशोर प्रसाद चन्द्रवंशी, योजना शाखा प्रमुख मनोज यादव,महिला सामाजिक शाखा प्रमुख अनिता चौधरी, विदेह फाउन्डेसन सप्तरी कार्यक्रम संयोजक रुबी मिश्रा, राजविराज नगरपालिका का सुचना अधिकृत सुरेश कुमार यादव, समाजसेवी डा.सुर्या यादव, दिपेश कुमार यादव, महेश गुप्ता, पत्रकार मनोज कुमार माझी लगायतको उपस्थितीमा बृहत अन्तरक्रिया गरियो।

का.वा.मेयर इसरत प्रविण ले यो राजविराज नगर यो नितिको अति आवश्यक रहेको यसले महिला तथा बालबालिका लाई व्यापक सहयोग गर्न सक्ने जिकिर गर्नुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार