जथाभावी बिजुली काटेको भन्दै हाकिम र कर्मचारीलाई चेतावनी

256 Shares

प्राधिकरणका हाकिम र कर्मचारीलाई सप्तरी को राजबिराजमस निवेदन सहितको चेतावनी

नेपाल विद्युत प्राधिकरण राजविराज जनताको सेवामा हुनु पर्ने संस्थाले कहिलेकाहीँ बिना जानकारी विद्युत लाइन काट्ने कार्य गर्दै आएको देखिन्छ। 

हाम्रो विनम्र निवेदन छ ।

तपाईंहरूको नियमित लोडसेडिङ/मर्मतको तालिका (Schedule) स्पष्ट रूपमा सार्वजनिक गर्नुस्। किन काटेको , के समस्या छ, कहिले सम्म समाधान हुन्छ भन्ने जानकारी जनतामाझ राख्नुस्। बिना जानकारी लाइन काट्ने कार्य तत्काल रोक्नुस्। 

यदि यस्ता कार्यहरू निरन्तर भइरह्यो भने जनताले आवाज उठाउन बाध्य हुनेछन्।

जनताको अधिकारको सम्मान गर्नुस्, सेवामा पारदर्शिता अपनाउनुस्।

Source : Kamal kishor - Facebook post 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार