बिगत लामो समय देखि राष्ट्रिय सनातनी सँघ को सुनसरी जिल्ला सचिव राजन कुमार साह कार्य गर्दै आएका थिए।
धर्म सँस्कृति र सनातनी मुल्य मान्यता को संरक्षण तथा प्रवर्द्धन मा सक्रिय भुमिका निर्वाह गर्दै आएका थिए राजन निकै चर्चित बनेका थिए ।
आफ्नो लामो अवधिसम्म कसम गरेकोले निकैनै अनुभव हासिल गरेको राष्ट्रिय सनातन संघ सुनसरी को सचिव राजन कुमार साह ले अब उपरान्त आफु साधारन सदस्य नरहने गरि राजिनामा दिएका छन।।
source : social media